भू.पू.कुमालगाउँ गा.वि.स अध्यक्ष लाल बहादुर बुढाकाे निधन प्रति नरहरिनाथ गाउँपालिकाले शाेक वक्तव्य जारी ...



चन्द्र प्रसाद भट्टराई 
फाल्गुन०७,२०८१ 
कालिकाेट/कालिकाेट जिल्लाकाे साविक कुमालगाउँ गा.वि.स निवासि भू.पू.कुमालगाउँ गा.वि.स अध्यक्ष लाल बहादुर बुढाकाे निधन प्रति नरहरिनाथ गाउँपालिकाले शाेक वक्तव्य जारी गरेकाे छ। उहाँकाे मिति २०८१ चैत्र ६ गतेका दिन अपरान्ह ४.३० बजे ६७ बर्षकाे उमेरमा आफ्नै निबासमा असामयिक निधन भएकाे हाे।

 आज विहिबार नरहरिनाथ गाउँपालिकाले शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हाे । 



साेक वक्तव्य मा असामयिक भएकाे उहाँकाे निधनले सिङगाे गाउँपालिका परिवार,पालिका बासिलाई शाेक मग्न पारेकाे,शाेककाे यश घडिमा दिवङ्गत आत्तमाकाे चिर शान्तिकाे कामना गर्दै उहाँकाे परिवारजनमा पर्न गएकाे असहय पीडा सहन सक्ने शक्ति उहाँहरुलाई प्राप्त हाेस भन्ने कामनाका साथ शाेक सत्नप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछाै भनिएकाे छ।

Comments

Popular posts from this blog

अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पसकाे तेस्रो इकाई सम्मेलन सम्पन्न।।

जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....