अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पसकाे तेस्रो इकाई सम्मेलन सम्पन्न।।

 चन्द्र प्रसाद भट्टराई 

२०८१फागुन१८

कालिकाेट/अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पस मेहलमुडिको तेस्रो इकाई सम्मेलन सम्पन्न भएकाे छ। साे सम्मेलन संगठन का इकाई कमिटी उपाध्यक्ष गिता शाही को अध्यक्षता र पार्टी प्रदेश कमिटी बैकल्पिक सदस्य देवनारायण संज्याल(बर्ग) को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।



ईकाई सम्मेलनले दुर्ग सार्की को अध्यक्षता मा १३ जनाको क्याम्पस  इकाई कमिटि समेत  गठन गरेकाे छ जसमा धुर्बराज संज्याल र जुवारा शाही - उपाध्यक्ष, धन बहादुर फर्साल - सचीव, प्रेम सार्कि सहसचिव,नविना कुमारी संज्याल - कोषाध्यक्ष रहेका छन। ईकाई सम्मेलनमा पालिका अध्यक्ष हर्क बहादुर ऐडि (तिर्थ) , अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य राजन अधिकारी , पार्वती कुमारी संज्याल ,  केन्द्रिय सदस्य अस्मित बम , जिल्ला संयोजक कमल शाहीलगायतका नेताहरुकाे सहभागीता रहेकाे थियाे। साे कार्यक्रममा स्वबियू निर्वाचन को बिषयमा विविध निर्णय समेत गरिएकोअखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय  पार्वती कुमारी संज्यालले   बताउनु भयाे।  

Comments

Popular posts from this blog

जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....